Nagarikabhiyan : National News

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

समाचारदाता
images

देवानगञ्ज । महान आस्था, कठोर व्रत र निष्ठाको पर्व ‘छठ’ आज यस वर्षको मुख्य दिन हर्षोल्लासका साथ मनाइँदैछ। चार दिनसम्म विभिन्न विधि–विधानसहित मनाइने यस पवित्र पर्वको तेस्रो दिन आज आइतबार साँझ व्रतालुहरूले नदी, पोखरी तथा विभिन्न जलाशय किनारमा पुगी अस्ताउँदो सूर्यलाई पहिलो अर्घ अर्पण गर्दैछन्।

तिहारको चौथो दिन आज गाई तिहार, गौमाताको पूजाआराधना गरी मीठा परिकार ख्वाइँदै

समाचारदाता
images

देवानगञ्ज । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज कागेश्वरी मनोहरा, गाई तिहारको पर्व श्रद्धा र उल्लासपूर्वक मनाइँदैछ। हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र जनावर तथा ‘गौमाता’का रूपमा पुज्ने प्राचीन परम्परा रहिआएको छ । आजको दिन बिहानैदेखि विभिन्न स्थानमा गाईलाई पूजाआजा गरी मीठा परिकार खान दिने प्रचलन

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

देवानगञ्ज । महान आस्था, कठोर व्रत र निष्ठाको पर्व ‘छठ’ आज यस वर्षको मुख्य दिन हर्षोल्लासका साथ मनाइँदैछ। चार दिनसम्म विभिन्न विधि–विधानसहित मनाइने यस पवित्र पर्वको तेस्रो दिन आज आइतबार साँझ व्रतालुहरूले नदी, पोखरी तथा

प्रदेशलाई अधिकार दिन कन्जुस्याई भयो: मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारलाई अधिकार दिन कन्जुस्याई गरेको टिप्पणी गरेका छन । उनले संघीय सरकारले प्रदेश सरकारलाई बलियो बनाउन अधिकार नदिएको गुनासो गरे । ‘अहिलेसम्म कुन प्रधानमन्त्रीले प्रदेशलाई अधिकार दिने...