प्रदेश १ प्रदेश सभा बैठक माघ २५ गतेका लागि आह्वान
१८ माघ २०७७, आईतवार १६:५२
विराटनगर । प्रदेश १ प्रदेश सभा बैठक माघ २५ गते बस्ने भएको छ । माघ ७ गते बसेर स्थगित गरेको प्रदेश सभा बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया