इनरुवा अस्पतालमा स्वास्थ्य सामग्री
२३ जेष्ठ २०७७, शुक्रबार १७:३८
इनरुवा । इनरुवा अस्पतालमा प्रदेश सरकारले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
सुनसरीको सदरमुकामा रहेको जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीका लागि थरमल गन, पिपिई , एन ९५ माक्स, स्यानिटाईजर र ग्लोवस सहितका सामग्री प्रदान गरेको हो ।
सामग्री नेकपाका जिल्ला अध्यक्ष पप्पु मण्डलको पहलमा आएको अस्पताल स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया