प्रदेश १ प्रदेश सभा बैठक माघ २५ गतेका लागि आह्वान – Nagarikabhiyan : National News

प्रदेश १ प्रदेश सभा बैठक माघ २५ गतेका लागि आह्वान

विराटनगर ।  प्रदेश १ प्रदेश सभा बैठक माघ २५ गते बस्ने भएको छ । माघ ७ गते बसेर स्थगित गरेको प्रदेश सभा बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएको छ ।