ट्याक्टरले माेटरसाईकललाई ठक्कर दिदा एक बालिकाको घटना स्थलमै मृत्युृ – Nagarikabhiyan : National News

ट्याक्टरले माेटरसाईकललाई ठक्कर दिदा एक बालिकाको घटना स्थलमै मृत्युृ

देवानञ्ज । सुनसरीकाे भाेक्रहा नरसिंह गाउँपालिका ८ मा आज विहान ट्रक्यटर र माेटरसाइक एक आपसमा ठाेकिदा भएकाे दुर्घटनामा एक जनाकाे घटना स्थलमै मुत्यु भएकाे छ भने तीन जना घाइते भएकाे छ ।

मुत्यु हुनेमा माेटरसाईकमा सवार सरफाज अन्सारीकाे १० वर्षिय छाेरी रेहना प्रविणकाे मुत्यु भएकाे छ भने उत्त माेटरसाईकमा सवार १२ वर्षय छाेरी रूकसार खातुनर, ७ वर्षको छाेरा सुफिम अन्सारी घाइते भएको छ भने ट्रक्यटर चालक समेत घाइते भएकाे छ ।

घाइते सबैकाे उपचार गाेल्डेन हस्पिटल विराटनगरमा उपचार भईरहेकाे  गोल्डेन हस्पिटलका म्यानेजर संतोष मेहताले बताउनुु भएको छ ।

तस्बिर : संतोष मेहता