ट्याक्टरले माेटरसाइललाई ठक्कर,एक बालिकाको मृत्युु – Nagarikabhiyan : National News

ट्याक्टरले माेटरसाइललाई ठक्कर,एक बालिकाको मृत्युु

भाेक्राहा नरसिंह वडा नम्बर ८ मा ट्याक्टरले माेटरसाइललाई ठक्कर दिदा घटना स्थलमै एक बालिकाको मृत्युु भएकाे छ भने २ जना घाइते भएका छन् । घाइते २ जानाकाे गाेल्डे हस्पिटल विराटनगर उपचार भइरहेकाे गाेल्डे हस्पिटलका मेनेजर संताेष मेहताले जानकारी दिनु भयाे ।