कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन राप्रपाकै निर्देशन – Nagarikabhiyan : National News

कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन राप्रपाकै निर्देशन

कोशी प्रदेशको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका अम्बर बहादुर विष्टलाई फिर्ता गर्न दबाब बढेको छ ।
राप्रपाको निर्देशन समितिको बैठकले कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन केन्द्रीय कार्य समितिरकार्य सम्पादन समितिलाई निर्देशन दिएको छ ।

पर्टीका विरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सभामुख विष्टलाई फिर्ता बालाउन निर्देशन दिएको बताए ।
ऋाजै राप्रपाका विष्ट सत्ता गठबन्धनको समर्थनमा कोशीको सभामुख निर्वाचित भएका थिए । उनको सपथ समेत भइसकेको छ ।