भलिबल हेर्न दर्शकको घुइँचो
२० पुष २०८०, शुक्रबार २०:३४
सातौँ बागलुङ महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल हेर्दै दर्शक । गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै गलकोट नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया