एमाले सचिवालय बैठक सुरु
२० पुष २०८०, शुक्रबार १५:०६
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो। बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेबाट ८ सिट रिक्त हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया