प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश खेल्दै
१८ पुष २०८०, बुधबार ०८:२३
प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।
अस्ति भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया