बर्जुमा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते – Nagarikabhiyan : National News

बर्जुमा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते

राज बोगटी देवानगञ्ज- सुनसरी स्थित बर्जुमा मोटरसाइकल दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको बर्जु गाउँपालिका वडा ५ अन्र्तगत सितागञ्जमा स ११ प २७५९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।