नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय अब के हुन्छ टिकटके स्टारहरुकाे हालत मन्त्री रेखा शर्मा – Nagarikabhiyan : National News

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय अब के हुन्छ टिकटके स्टारहरुकाे हालत मन्त्री रेखा शर्मा

सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।