पार्वतीको भिरबाट लडेर मृत्यु – Nagarikabhiyan : National News

पार्वतीको भिरबाट लडेर मृत्यु

राज बोगटी देवानगञ्ज – बझाङमा भिरबाट लडेर एक महिला पार्वतीमृत्यु भएको छ।
जिल्लाको बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

दिउँसो करिब २ बजे घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा मृत्यु भएको आफन्तले बताएका छन।