कीर्तिपुरमा ओमानविरुद्ध नेपाल खेल सुपरओभरमा – Nagarikabhiyan : National News

कीर्तिपुरमा ओमानविरुद्ध नेपाल खेल सुपरओभरमा

 विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग भएको खेल सुपर ओभरमा गएको छ।

१८५ रनको लक्ष्य पछ्याइहेको ओमानले निर्धारित ओभरमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।