प्रहरीमा इन्स्पेक्टरदेखि असईसम्मका लागि खुल्यो जागिर – Nagarikabhiyan : National News

प्रहरीमा इन्स्पेक्टरदेखि असईसम्मका लागि खुल्यो जागिर

नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ।

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।