कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो चालक फरार – Nagarikabhiyan : National News

कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो चालक फरार

कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज साेमवार पलाँता गाउँपालिका–२ को राडुनेटामा भएको दुर्घटनामा पलाँता–१ का ६२ वर्षका शिवचन्द्र न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको  छ  ।

दुर्घटनामा ट्र्याक्टरका सहचालक स्थानीय नन्दऋषि न्यौपाने घाइते हुनुभएको छ ।   ट्र्याक्टर चालक  असिम न्यौपाने फरार रहेका न् ।