डोटीमा जिप दुर्घटना एक जनाको अवस्था गम्भीर – Nagarikabhiyan : National News

डोटीमा जिप दुर्घटना एक जनाको अवस्था गम्भीर

डोटीमा पनि जिप दुर्घटना भएको छ।
जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानीखालमा दुर्घटना भएको हो।

दुर्घटनामा ५ जना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।