कसले गरिरहेको छ हमासको नेतृत्व
२८ आश्विन २०८०, आईतवार १३:०३
प्यालेस्टाइनी चरमपन्थी संगठन हमासका लडाकुहरूले अक्टोबर ७ मा इजरायलमा आक्रमण सुरु गरेका थिए । हमासको यो अभियानलाई ‘अपरेशन अल अक्सा फ्लड’ नाम दिइएको थियो। यो हमलापछि यो अपरेशन कसको नेतृत्वमा गरेको हो भन्ने प्रश्न उठिरहेको छ ।
पर्यवेक्षक र रक्षा विश्लेषकहरूका अनुसार यो आक्रमणले इजरायललाई स्तब्ध बनाएको छ।
गाजामा हमासको नियन्त्रण छ। जहाँ धेरै वरिष्ठ नेताहरु अनुहार छोपेर मिडियामा देखिएका छन् । जबकी यसका अन्य नेताहरूले आफ्नो जीवनको धेरैजसो इजरायलको हत्या प्रयासबाट बच्न बिताएका छन्।
अब जानौं हमासका प्रमुख वर्तमान नेताहरू, राजनीतिक व्यक्तित्वहरू र यसको इज्जी अल(दिन अ(कसाम ब्रिगेडका सैन्य कमाण्डरहरूको बारेमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया