सरकार हराएको छ सरकार प्रमुख खोज्नुपर्ने अवस्था आयो ओली – Nagarikabhiyan : National News

सरकार हराएको छ सरकार प्रमुख खोज्नुपर्ने अवस्था आयो ओली

काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार हराएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुख खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे ।

सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्छ । विकास मात्र होइन, अतयाधुनिक विकास ज्ञान र प्रवृधिमा राष्ट्रहरु प्रतिस्पर्धामा छन् । तर अवसोच यहाँ नेपाल सरकार हराएको छ । राष्ट्र जनता र संसद छलिरहेको छ’ ओलीले भने सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको छ ।