दशैँ तिहारको खुशीयाली नेट टिभी र राउटर – Nagarikabhiyan : National News

दशैँ तिहारको खुशीयाली नेट टिभी र राउटर

काठमाण्डाै –इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकु ले दशैँ तिहार लक्षित योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत क्लासिक टेकु मा आबद्ध हुन चाहने नयाँ ग्राहकले २०० र ३०० एमबीपीएस इन्टरनेट ९०७ र १ हजार १७७ रुपैयाँमा पाउने सक्ने छन् । अफरअन्तर्गत जेडटीईु को ५जीएचजेड राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाइने र अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा सेकेन्डरीु राउटर प्रदान गरिने कम्पनीले जनाएको छ ।

क्लासिक टेकु लेकारो टेलु कम्पनीसँग भिडियोकनु को स्मार्ट टिभी सेट बिक्रीका लागि साझेदारी गर्ने भएको छ । गएको वर्षजस्तै कम्पनीले भिडियोकनु को ३२ र ४३ इन्चको स्मार्ट टिभी सेट बजारको मूल्यभन्दा निकै कम समायोजित मूल्यमा दिने पनि जनाएको छ ।भिडियोकनु को ३२ इन्च स्मार्ट टिभी १९ हजार १३१ र ४३ इन्च स्मार्ट टिभी २८ हजार ७०१ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

क्लासिक टेकु ले विद्यमान सेवाग्राहीका लागि समेत विशेष योजना ल्याएको छ । ग्राहकले २५० एमबीपीएस इन्टरनेटको वार्षिक नवीक जेडटीईु को ५जीएचजेड राउटर सुपथ मूल्यमा लिने सकिने छ ।