प्रधानमन्त्री ओलीको सङ्खुवासभा भ्रमणः यस्ताे छ कार्य तालिका
२६ कार्तिक २०७७, बुधबार १०:५२
प्रधानमन्त्री ओलीसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका सांसद, नेकपाका नेता तथा जनप्रतिनिधिहरू पनि संखुसभा जाने कार्यक्रम रहेको सांसद गौतमले जानकारी दिए ।
हेलिकप्टर मार्फत किमाथाङका ओर्लीने र किकाथाङ्का नाकाको अनुगमन गर्नुहुने कार्यक्रम रहेको तथा नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्ने जनाइएकाे छ । राजमार्गको अवलोकन पछि हेलिकप्टर मार्फत अरुण तेश्रो परियोजनाको अनुगमन गर्न ड्याम साईड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान अाए पश्चात दिउँसो ३ बजे प्रधानमन्त्री ओली काठ्माण्डौ फर्किने काएयक्रम तय भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया