पत्रकार ऋषि धमलामा कोरोना भाइरसको संक्रमण
२३ कार्तिक २०७७, आईतवार १७:५२
काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रिपोर्टस क्लबका अध्यक्ष समेत रहेका धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया