संसद् बैठक चैत ५ गतेसम्मलाई सर्‍याे – Nagarikabhiyan : National News

संसद् बैठक चैत ५ गतेसम्मलाई सर्‍याे

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो।