पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै – Nagarikabhiyan : National News

पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै छन् । उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लागेका हुन् । उनी दुई दिनका लागि भारत भ्रमणमा जान लागेका बताइएको छ ।