कोरोना संक्रमितको उपचारमा धरौटी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन – Nagarikabhiyan : National News

कोरोना संक्रमितको उपचारमा धरौटी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देश दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण सोधिएको बताए ।

प्रवक्ता डा. गौतमले सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क