इन्सेक द्धारा बालअधिकार सम्वधि २ दिने तालीम सम्पन – Nagarikabhiyan : National News

इन्सेक द्धारा बालअधिकार सम्वधि २ दिने तालीम सम्पन

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा बालअधिकार सम्बन्धि २ दिवसीय तालिम सम्पन्न भएको छ । इन्सेक प्रदेश नं. १ कार्यक्रलाय विराटनगरको आयोजनामा तालिममा सम्पन्न भएको छ  ।

देवानगंज गाउँपालिकाको सभाहलमा सोमवार देखि सुरु भएको तालिमा इन्सेक प्रदेश नं. १ कार्यलाय विराटनगरका सोमराज थापा, बागमती कटेल, सुनसरी प्रतिनिधि जयकृष्ण यादव, गाउँपालिका प्रतिनिधि दिपेन्द्र झा लगायतले प्रशिक्षण दिएका थिए ।

सहभागहिरु लाई  वालअधिकार,बाल हिंसा, भिते पत्रिका लेखन लगायत वालधिकारका अन्य विषयहरुका बारेमा जानकारी दिएका थिए । तालिमा देवानगंज गाउँपालि भित्रका २५ जना भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको थियो ।