सरकारविरुद्ध सडकमा नेपाल विद्यार्थी संगठन
१६ कार्तिक २०७७, आईतवार १६:१९
काठमाडौं । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठनले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार नेपाल विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएको हो ।
आफ्ना नेता तथा कार्यकर्तामाथी ज्यादती, धरपकड र झुटा मुद्दा लगाएको भन्दै उनिहरु प्रदर्शनमा उत्रिएका हुन् ।
यसैगरि कोरोना पीडित जनतालाई सरकारले वेवस्था गरेको समेत उनिहरुको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया