कोसीमा उमेदवारहरु आफनो पक्षमा मतदाता लाई रिझाउन आर्थिक प्रलोभन दिदै
२८ बैशाख २०७९, बुधबार १६:५५
देवानगंज । यही बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचन मैदानमा उत्रिएका ठुला देखि साना राजनीतिक दलहरू गठबन्धन वा सहमतिमा होस कि स्वतन्त्रतापुर्वक होस कोशी गाउँपालिकाको निर्वाचनलाई राजनीतिक प्रतिस्प्रधा विषय बनाएका छन। कतिपय उमेदवारले आर्थिक प्रलोभन त कतिपयले विकासको प्रलोभन देखि लिएर जातिय संप्रदायिक बाँचा बन्धन समेत देखाएर मतदाता रिझाउन अनेको हतकण्डा अपनाइरहेको पाइन्छ । तर यसरी प्रतिस्पर्धा गरिरहेका उमेदवारहरुले गरेको दाबी कतिको सत्य हुनेछ त्यो त ३० गतेको निर्वाचन परिणाम बाट मात्र थाहाँ हुनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया