उम्मेद्वारहरुको परिचय कार्यक्रम सम्पन्न
१६ बैशाख २०७९, शुक्रबार १४:२३
नेकपा माओबादी केन्द्र इनरुवाको उम्मेद्वारहरुको परिचय कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगर सरकारको नेतृत्व गर्ने र बिजयी यात्राको लागि उम्मेदबारहरुलाई अग्रिम बधाई तथा हार्दिक शुभकामना सहित परिचय कार्यक्रम सम्पन्न भएको हो ।

पार्टी कार्यालयमा नगर प्रमुखका उम्मेदबार विमला पोखरेल, उपप्रमुख ओके दाहाल र १० वटै वडाका अध्यक्ष तथा सदस्यहरुको उपस्थितीमा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको पार्टीका इनरुवा नगर अध्यक्ष तोया गिरी पौद्धारले जानकारी दिनुभयो ।





फेसबुकबाट तपाईको प्रतिक्रिया