सुनसरी किसानलाई समस्या
७ बैशाख २०७७, आईतवार १३:२६
इनरुवा । सुनसरीमा लक डाउनका कारणले किसानहरु मारमा परेका छन् । यहाँका तरकारी किसान मारमा परेको किसान अगुवा सुरेन्द्र मेहताले बताउनुभयो ।
जिल्ला सदरमुकाम इनरुवा सहित भोक्राहा न
रसिंहका किसानहरुले उत्पादन गरेका तरकारीहरु खेतमै सडन थालेकाले चिन्तीत बनेका छन् ।
मेहताका अनुसार किसानले लगाएको काक्रा, गाजर ,लौका, भिन्डी, करेला बोडी, गोलभेडा, हरियो साग सहितको बारीमै कुहिन र नष्ट हुन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया