भोक्राहा नरसिंहमा यूवा संघको इन्चार्जमा यादव – Nagarikabhiyan : National News

भोक्राहा नरसिंहमा यूवा संघको इन्चार्जमा यादव

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालको इन्चार्जमा रमेश यादव चयन भएको छ । युवासघको जारी सर्कुलर अनुसार युवा संघको भोक्राहा नरसिंह इन्चार्जको जिम्मा यादवलाई दिएको हो । यादव पार्टीको भोक्राहा नरसिंह सहसचिव पनि हुन् ।