काँग्रेस महाधिवेशन: सहमहामन्त्री पदको मतगणना सुरु हुँदै – Nagarikabhiyan : National News

काँग्रेस महाधिवेशन: सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो ।  समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।