त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको भर्ना खुला – Nagarikabhiyan : National News

त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको भर्ना खुला

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यावस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान संकाय अन्र्तगत स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ ।२०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो । इच्छुक विद्यार्थीहरुले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अबिलम्ब शुल्कमा आवेदन दिन सकिनेछ ।२०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो । इच्छुक विद्यार्थीहरुले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अबिलम्ब शुल्कमा आवेदन दिन सकिनेछ ।२०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो । इच्छुक विद्यार्थीहरुले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अबिलम्ब शुल्कमा आवेदन दिन सकिनेछ ।२०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो । इच्छुक विद्यार्थीहरुले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अबिलम्ब शुल्कमा आवेदन दिन सकिनेछ ।unnamed-8.jpgशैक्षिक सत्र २०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो । इच्छुक विद्यार्थीहरुले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अबिलम्ब शुल्कमा आवेदन दिन सकिनेछ ।