भक्तपुर प्रवेश गर्ने गाडीमा डिस इन्फेक्सन स्प्रे – Nagarikabhiyan : National News

भक्तपुर प्रवेश गर्ने गाडीमा डिस इन्फेक्सन स्प्रे

काठमाडौं । काठमाडौंबाट भक्तपुरतर्फ जाने सवारी साधनमा डिसइन्फेक्सन स्प्रे गर्न थालिएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरले कामठाडौंबाट भक्तपुरतर्फ जाने सबै सवारी साधनमा डिस इन्फेक्सन स्प्रे गर्ने गरेको हो ।

भक्तपुर लोकन्थलीस्थित मनोहरा पुलमा डिस इन्फेक्सन स्प्रे लिएर बसेका व्यक्तिले मोटरसाइकल, अन्य अत्यावश्यक सेवामा चल्ने गाडी र सुरक्षा निकायको गाडीमा डिस इन्फेक्सन स्प्रे गरिएको हो ।