नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. पौडेल, को-को बने सदस्य ? – Nagarikabhiyan : National News

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. पौडेल, को-को बने सदस्य ?

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल विजयी भएका छन् । काउन्सिलले सोमबार प्रकाशित गरेको मतपरिणाममा एक उपाध्यक्षसहित ८ सदस्य चुनिएका छन् ।

सदस्यहरुमा डा. हुलास अग्रवाल, डा.तोसिमा कार्की, डा. कालुसिंह खत्री, डा गुरुसरण शाह, डा. कुन्जान शेर्पा, डा. रुपक घिमिरे, डा. विश्व राज दवाडी र डा. रोहितकुमार मिश्र विजयी भएका हुन् ।

३५ उमेदवारका लागि सोमबार सम्पन्न मतदानमा ९ हजार ३१८ मत खसेको थियो ।

nmc result.jpg

nmc ressult 2.jpg