सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित) – Nagarikabhiyan : National News

सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को बढुवा भएको छ । बढुवा समितिको बैठकले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको हो ।एसएसपीमा बढुवा हुनेमा एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर रहेका छन् ।