मेडिकल काउन्सिलले जारी गर्यो यस्तो सूचना, लाइसेन्स परीक्षा यही पुसमा – Nagarikabhiyan : National News

मेडिकल काउन्सिलले जारी गर्यो यस्तो सूचना, लाइसेन्स परीक्षा यही पुसमा

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पुसमा हुने भएको छ।

पुस २२, २३ र २४ गते परीक्षा हुने भएको छ। परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारम खुला गरेको छ।काउन्सिलका अनुसार इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा परीक्षा हुने छ।

nmc licence exam.jpeg