खोलाले बगाउँदा ३७ वर्षिय महिलाको मृत्यु – Nagarikabhiyan : National News

खोलाले बगाउँदा ३७ वर्षिय महिलाको मृत्यु

तेह्रथुम । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ वर्षिय अञ्जना लिम्बुको मृत्यु छ ।

सोमबार बिहान आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना मध्ये दुई दम्पतीलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । मृतक अञ्जनाका पति भेषराज लिम्बु भने घाईते छन् ।