मधुवनमा हाम्राे एकता यूवा क्लबकाे सरसफाइ कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

मधुवनमा हाम्राे एकता यूवा क्लबकाे सरसफाइ कार्यक्रम सम्पन्न

मधुवन । सुनसरीकाे बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मधुबनमा आज बजार क्षेत्रकाे सरसफाइ कार्यक्रम सम्मपन भएकाे छ । हाम्राे एकता क्लबकाे आयाेजनामा सरसफाइ कार्यक्रम सम्मपन भएकाे संस्थाका  नितेश कुमार गुप्ताले जानकरी दिनु भयाे ।

सरसफाइ कार्यक्रममा वडा अध्यक्ष केदार बिष्ट, प्रहरी, समाज सेवी लागयत हाम्राे एकता क्लबका यूवाहरूकाे सहभागिता रहेकाे थियाे । क्लबले समाजिक क्षेत्रमा रहेर विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।