यी हुन् दशैंमा पनि देशभर खुला रहने सिभिल बैंकका शाखा कार्यालयहरु – Nagarikabhiyan : National News

यी हुन् दशैंमा पनि देशभर खुला रहने सिभिल बैंकका शाखा कार्यालयहरु

काठमाडौं । सिभिल बैंक दशैंमा पनि देशका विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ । बैंकले एक सूचना निकाल्दै दशैंमा देशभरका विभिन्न काउन्टर खुला रहने जनाएको छ ।

बैंकले प्रदेश–१ मा १५ शाखा कार्यालय, बागमती प्रदेशका १५ शाखा कार्यालय, गण्डकीका ३, लुम्बिनी प्रदेशका ४, कर्णाली प्रदेशका ६ शाखा कार्यालय र सुदुरपश्चिम प्रदेशको धनगढी कार्यालय मार्फत सेवा प्रदान गर्ने भएको हो ।

कुन दिन कुन शाखा खुल्ने ?

244552774_4401228336638925_7649512875591012350_n.jpg