आज १०६६ जनामा संक्रमण पुष्टि
१५ आश्विन २०७८, शुक्रबार १७:०१
काठमाडौं । आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९५ हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया