दुर्घटनबाट यसरी जोगियो बुद्ध एयर
११ आश्विन २०७८, सोमबार १५:०९
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोर्स ल्याण्ड गरिएको बुद्ध एयरको जहाजमा सवार यात्रु सकुशल रहेका छन्। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानमा ७५ जना यात्रु सवार थिए।
जहाज काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइ अलर्ट गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया