कति छ आज सुनचाँदीको मूल्य ?
२२ भाद्र २०७८, मंगलवार १२:०६
काठमाडौं । यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै मंगलवार चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया