काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि
४ असार २०७७, बिहीबार १८:२९
काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
बिहीबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया