५ सय ३१ सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा (नामावलीसहित) – Nagarikabhiyan : National News

५ सय ३१ सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा निकालेको छ । कार्यालयले सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।
मंगलबार बसेको बढुवा समितिको वैठकले ५ सय ३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।
हेर्नुस् बढुवा भएका : नामावलीसहित