नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्वीसुब्बा गुरुङको बधाई – Nagarikabhiyan : National News

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्वीसुब्बा गुरुङको बधाई

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् । गुरुङले पोखरेललाई फोन गरेर सफल कार्यकालको शुभकामनासमेत दिएका हुन्।