छ महिनाभि’त्रै आउँ’दैछ नेपालमा यस्तो डरला’ग्दो अवस्था – Nagarikabhiyan : National News

छ महिनाभि’त्रै आउँ’दैछ नेपालमा यस्तो डरला’ग्दो अवस्था

काठमाडौ । अबको चारदेखि ६ महिनाभित्र स’बै उमेर समूह तेस्रो लहरको संक्रम’णको जोखि’ममा रहेको विज्ञले औंल्या’एका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्यो’ल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखि’ममा पर्ने उनीहरूको त’र्क छ। विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखि’ममा खोप नलिएका १८ वर्षमुनिका बालबालिका पर्ने प्रक्षे’पण गरिरहेकै बेला नेपालका स्वास्थ्य विज्ञको भने भिन्न धारणा छ।

‘हामी कहाँ विकसित राष्ट्रकै सूत्र लागु हुने स्थिति छैन, अमेरिका तथा युरोपमा खोप लगाउन बालबालिकामात्र बाँकी रहेकाले तेस्रो लहरको जोखि’ममा उनीहरूलाई राखेका हुन्। हामी कहाँ खोप नलिएका सबै जोखि’ममा पर्छन्’, राष्ट्रिय इपिडि’मियोलोजी तथा रोग निय’न्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने।

नेपालमा १८ वर्षमुनिका बालबालिका र खोप नलिएका कुनै पनि समूह जो’खिममा हुने शुक्रराज ट्रपि’कल तथा सरुवा रोग अस्पतालका अनु’सन्धान विभाग संयोजक डा. शेरबहादुर पुन बताउँछन्। उनका अनुसार नेपालमा सन् २०२१ भित्रै सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना नदेखिएकाले बालबालिकाहरु समेत जो’खिममा छन्।

अहिले कोरोना संक्रमण भएकाको शरीरमा पनि तेस्रो लहरसम्ममा एन्टी’बडी प्रभाव सकिने हुनाले जो’खिम हुन्छ। ‘कोरोनाले कुनै उमेर समूहलाई ल’क्षित गरेको हुँदैन, खोप अर्को लहर सुरु हुनुअघि नै सबैले पाउँछन् कि पाउँदैनन् भन्ने कुरा मुख्य हो’, डा. पुनले भने।

खोप नलिएका युवा र बालबालिका दुवै जो’खिममा पर्न सक्ने डा. पुनको अनु’मान छ । भाइरस कुन रूपमा म्युटेन्ट भएर आउँछ भन्ने कुराले पनि जो’खिम निर्धारण हुने उनको भनाइ छ। अहिले खोप लिएकामा पनि खोपले कति महिना काम गर्छ भन्ने कुराको अध्ययन भइनसकेको अवस्थामा कुनै उमेर समूहमात्र जो’खिममा भन्ने निक्र्योल गर्न नसकिने पुनले बताए । यो समा’चार आजको नागरिक दैनि’कमा छ ।