ह्वात्तै बढ्यो आज सुनचाँदीको मूल्य – Nagarikabhiyan : National News

ह्वात्तै बढ्यो आज सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार रहेको छ ।a

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।