हरिनगरबाट बेवारिसे बृद्धाको उदार
२७ जेष्ठ २०७८, बिहीबार १७:१६
हरिनगर । सुनसरीे सहित नेपालको सबै जिल्लामा सक्रिय संस्था द्रूत प्रतिकार्य केन्द्र समाजिक समुहले सुनसरीको हरिनगर गाउँपालिका स्थित भुटहा बजारमा बेवारिसे अन्दाजि ७१ वर्षको वृद्धाको उदार गरेको छ । उदार गरि माया घर इटहरीको जिम्मा लगाएको छ ।
सुनसरीको सदमुकाम इनरुवा लाई केन्द्र बनाएर मानब अधिकारको क्षेत्रमा काम गर्दै आइरहको अल्बिना प्रविण, मुकेश मेहता, कृष्ण मण्डल, मनोज मेहता, ब्रहमदेव मेहताको बिशेष पहलमा बृद्धाको उदार गरिएको छ ।
संस्थाले आउँदा दिनमा पनि यस्तै कार्यहरु गरिहने संस्थाका अल्बिना प्रविनले जानकारी दिइन । प्रविनका अनुसार गउँघरमा यस्तो समस्या भए हाम्रो संस्थालाई जानकारी गराउँन समेत अनुरोध गरे । साथै बृद्धा लाई उदार गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगिहरुमा द्यन्वाद समेत ब्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया