ग्लोबल आईएमई लघुवित्तद्धरा बोदेबर्साईन नगरपालिकालाई आर्थिक सहयोग – Nagarikabhiyan : National News

ग्लोबल आईएमई लघुवित्तद्धरा बोदेबर्साईन नगरपालिकालाई आर्थिक सहयोग

राजविराज । ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले सप्तरीको बोदेबर्साईन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना माहमारी रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले बोदेबर्साईन नगरपालिकालाई रु २५ हजार रुपियाँको चेक बिहीवार स्तान्तरण गरिएको स्थानिय उमेश कुमार साहले जानकारी दिएको छ । उक्त संस्थाका बोदेबर्साईन कार्यालाय प्रमुख योगेन्द्र प्रसाद यादवले बोदेबर्साईन नगरपालिकाका प्रशासनिक प्रमुख घनश्याम यादवलाई चेक हस्तान्तरण गर्नुभयो ।

संस्थाले यस अघि पनि कोरोना माहामारीमा अग्रपगतीमा रहेर काम गरिरहेको सुरक्षाकर्मीहरु समेतलाई स्वास्थय समग्री विरतरण गरेको थियो । पोखरामा केन्द्रिय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाले नेपालको सबै जिल्लामा समुदाय अधारति लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको जनाएको छ ।